मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday, Nov 03 2026 मंगलवार, कार्तिक १७ गते २०८३

भाइटीकाको शुभसाइत सार्वजनिक

भाइटीकाको शुभसाइत सार्वजनिक

नागरिक पाटी

१७, कार्तिक २०८३
  • 743
    SHARES
  • भाइटीकाको शुभसाइत सार्वजनिक

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष तिहारको शुभसाइत सार्वजनिक गरेको छ । कात्तिक २५ गते बिहान ११ः०७ बजे भाइटीकाको शुभसाइत रहेको समितिले जनाएको छ । समितिले कात्तिक २० गते धनत्रयोदशी, यमदीप दान हुने जनाएको छ ।

    images

    कात्तिक २१ गते कागतिहार, २२ मा ककुरतिहार, लक्ष्मीपूजा गर्नुपर्ने जनाइएको छ । कात्तिक २३ गते गाईपूजा, २४ मा गोरुपूजा, म्हपूजा, नेसं ११४७ प्रारम्भ हुने समितिले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०८३ मंगलवार - १८:०६:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology