मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday, Nov 03 2026 मंगलवार, कार्तिक १७ गते २०८३

सोलुखुम्बुको फेरिचेमा दुईवटा हेलिकोप्टर ठोक्कियो, एकजनाको मृत्यु

सोलुखुम्बुको फेरिचेमा दुईवटा हेलिकोप्टर ठोक्कियो, एकजनाको मृत्यु

नागरिक पाटी

१७, कार्तिक २०८३
  • 1.1K
    SHARES
  • सोलुखुम्बुको फेरिचेमा दुईवटा हेलिकोप्टर ठोक्कियो, एकजनाको मृत्यु

    सोलुखुम्बुको फेरिचेमा दुईवटा हेलिकोप्टर ठोक्किएको छ । फिस्टेल एयर र एयर डाइनेस्टीको हेलिकोप्टर एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएका थिए ।

    images

    दुर्घटनामा घाइते भएका एकजनालाई माउन्टेन हेलिकोप्टरबाट उपचारका लागि पठाइएको स्थानीयले जानकारी दिएका छन् । सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दिएको जानकारीअनुसार मृत्यु हुनेमा विदेशी नागरिक रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०८३ मंगलवार - १०:०५:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology