मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday, Nov 03 2026 मंगलवार, कार्तिक १७ गते २०८३

विवादमा मुछिएका न्यायाधीशमाथि संसदीय अनुसन्धान गरियोस् – ट्रान्सपरेन्सी नेपाल

विवादमा मुछिएका न्यायाधीशमाथि संसदीय अनुसन्धान गरियोस् – ट्रान्सपरेन्सी नेपाल

नागरिक पाटी

१६, कार्तिक २०८३
  • 834
    SHARES
  • विवादमा मुछिएका न्यायाधीशमाथि संसदीय अनुसन्धान गरियोस् – ट्रान्सपरेन्सी नेपाल

    ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले न्यायाधीशहरूको आचरण र नैतिकतामाथि सार्वजनिक रूपमा उठेका प्रश्नमाथि संसदीय समितिमार्फत अनुसन्धान अघि बढाउन माग गरेको छ ।

    images

    न्यायपालिकाको विश्वसनीयतासँग जोडिएका गम्भीर विषय सार्वजनिक स्पष्टीकरणका आधारमा मात्रै टुंग्याउन नसकिने ट्रान्सपरेन्सीले जनाएको छ । आरोपसँग जोडिएका न्यायाधीशहरूको सम्पत्तिसमेत छानबिनको दायरामा ल्याउन माग गरिएको छ ।

    विचाराधीन मुद्दाका पक्ष, बिचौलिया वा प्रभावशाली व्यक्तिसँग न्यायाधीशको भेटघाट तथा सम्पर्क न्यायिक आचारसंहिताका दृष्टिले गम्भीर विषय भएको संस्थाले उल्लेख गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १६, २०८३ सोमवार - १९:०३:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology