आइतवार, कार्तिक ८ गते २०८३

Sunday, Oct 25 2026 आइतवार, कार्तिक ८ गते २०८३

पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, पुष्टि गर्नुपर्छ : माधव नेपाल

पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, पुष्टि गर्नुपर्छ : माधव नेपाल

नागरिक पाटी

७, कार्तिक २०८३
  • 1.4K
    SHARES
  • पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, पुष्टि गर्नुपर्छ  : माधव नेपाल
    images

    नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पुराना राजनीतिक दल र नेताहरूले केही काम नगरेको भन्ने भाष्य तथ्य र प्रमाणका आधारमा पुष्टि गर्न चुनौती दिएका छन् ।

    images

    दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले विगत ३५ वर्षमा केही भएन भनेर मनोगत ढंगले आरोप लगाएर मात्रै नहुने बताए । तथ्यले पुष्टि भए केही गर्न नसकेको स्वीकार गर्न आफूहरू तयार रहेको उनको भनाइ छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ७, २०८३ शनिवार - १८:३७:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology