आइतवार, कार्तिक ८ गते २०८३

Sunday, Oct 25 2026 आइतवार, कार्तिक ८ गते २०८३

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड

नागरिक पाटी

७, कार्तिक २०८३
  • 1.2K
    SHARES
  • एमालेसँग तत्काल पार्टी एकता सम्भव छैन : प्रचण्ड
    images

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सँग तत्काल पार्टी एकताको सम्भावना नरहेको बताएका छन् । तर, राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने उनले बताए ।

    images

    पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले एमाले र नेकपाको चरित्र नै फरक रहेको दाबी गरे ।
    जनतामा माओवादी अस्तित्वबारे भ्रम फैलाउन खोजिएको प्रचण्डको भनाइ छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ७, २०८३ शनिवार - १८:१४:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology