शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘मैले चोट खाँदा’ म्युजिक भिडियोमा राजेश हमाल (भिडियो)

‘मैले चोट खाँदा’ म्युजिक भिडियोमा राजेश हमाल (भिडियो)

नागरिक पाटी

२५, कार्तिक २०७६
  • 9.4K
    SHARES
  • काठमाडौं । अभिनेता राजेश हमाललाई फिचरिङ गरिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मैले चोट खाँदा’ बोलको गीतमा युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा रेनु विष्ट केसीको सुरिलो आवाज सुन्न सकिन्छ भने हरि लम्सालको संगीत सुन्न सकिन्छ । त्यसैगरी गीतमा फणिन्द्र राईको एरेन्ज छ । गित लोकराज अधिकारीले लेखेका हुन् । राजेश हमालका अलावा कमला दाहाल, आश्मा अधिकारी, सुन्दर खवास, उर्वशी विक लगायतका कलाकारको समेत अभिनय देख्न सकिने गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका हुन् । https://youtu.be/Ub33PkaNU2k

    images
    images

     

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २५, २०७६ सोमवार - २०:४९:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology