शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

आईसोलेसनमा उपचार गराईरहेका २ जनाको मृत्यु

आईसोलेसनमा उपचार गराईरहेका २ जनाको मृत्यु

विष्णु ठकुरी

७, बैशाख २०७७
  • 5.5K
    SHARES
  • काठमाण्डौँ । नेपालगन्ज र कोहलपुर मेडिकल कलेजको आइसोलेनमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको छ । बर्दियाको गुलरियानगर पालिकाको परियागटोलका ४४ वर्षीय इसराइल बेहनाको नेपालगन्ज र दाङका ४० वर्षीय गुमानसिंह हधिकारीको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो । दुवैको केश सिरियस भएकाले आइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनीहरुको स्वाव परीक्षणका लागि भैरहवा पठाइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ७, २०७७ आइतवार - १८:०७:११ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology