शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

एमालेले स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरसंवाद गर्दै

एमालेले स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरसंवाद गर्दै

नागरिक पाटी

४, मंसिर २०८३
  • 197
    SHARES
  • एमालेले स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरसंवाद गर्दै

    नेकपा (एमाले)ले स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ । एमाले स्थानीय विकास विभागको आयोजनामा बोलाइएको भेला शुक्रबार बिहान ११ बजेपछि केन्द्रीय कार्यालय, च्यासलमा सुरु हुनेछ ।

    images

    भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् । मंसिर २ र ३ गते राष्ट्रिय भेला गरेको एमालेले लगत्तै स्थानीय तहका जनप्रतिनिधिहरूको भेला राखेको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०८३ शुक्रवार - ०८:२३:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology