शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

गल्छीका ३६ जनाकै पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ

गल्छीका ३६ जनाकै पिसिआर परिक्षणमा रिपोर्ट नेगेटिभ

विष्णु ठकुरी

५, जेठ २०७७
  • 9.3K
    SHARES
  • धादिङ । धादिङको गल्छि गाउँपालिका ८ कटुवालपाैवाका ३६ जनामै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । स्थानिय एक महिलामा कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनी सँग सम्पर्कमा रहेका घर तथा माईतिपक्षका ३६ जनाको शनिबार स्वाब सँकलन गरि परिक्षणका लागि टेकुु अस्पताल लगिएको थियो । आईतबार बेलुका आएको रिपोर्टमा सबैको कोरोना नेगेटिभ देखिएको गल्छि गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद ज्ञवालीले नागरिकपाटिलाई जानकारी दिनुभयो । यसअघी सँक्रमित महिलाको श्रीमान् र छोराको स्वाब टेस्ट गर्दा रिपोर्ट नेगेटिभ आएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ५, २०७७ सोमवार - १४:५९:३३ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology