काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना भाइरसको २७८ सङ्क्रमित थपिएको छ । योसँगै पीसीआर विधिबाट गरिएको कुल परीक्षणबाट दुईहजार ९१२ सङ्ख्या पुगेको नियमित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभयो । शुक्रबार ४३ जना थप डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ ।
मोरङ २, पर्सा १, झापा ५, ताप्लेजुङ १, सप्तरी १३, बारा १२, दाङ १५, मुगु १, दैलेख १०५, , खोटाङ ३, दैलेख ८, , धनुषा ५ सङ्क्रमित भएका छन् । ६८ जिल्लामा सङ्क्रमण भएको छ । नेपालका ६८ जिल्लामा कोरोना संक्रमण देखिएको छ । भने अहिले सम्म ११ जनाको मृत्यु भएको छ ।