शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवामा पीसीआर रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने

रसुवामा पीसीआर रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने

नागरिक पाटी

२५, जेठ २०७७
  • 7.3K
    SHARES
  • रसुवामा पीसीआर रिपोर्ट नेगेटिभ आए पनि १४ दिन क्वारेन्टीनमा बस्नुपर्ने

    रसुवा । पीसीआर रिपोर्ट नेगेटिभ आए पनि रसुवामा १४ दिन क्वरेन्टीनमा नै राखिने भएको छ । स्वास्थ्य कार्यालय रसुवाले शंका लागेकाहरुको सुरुमा नै आरटीडि–पीसीआर गरिने भएकाले उनीहरूलाई रिपोर्ट नेगेटिभ आए पनि क्वरेन्टीनमै राखिने बताएको हो ।

    images
    images

    रसुवामा अहिले सम्म ४ सय ८७ जनाको आरडीटी गरिएको छ । हालसम्म जिल्लाबाट २७ जनाको स्वाब संकलन गरेर आरडीटी–पीसीआरका लागि प्रयोगशाला पठाइएकोमा जसमा २४ जनाको रिपोर्ट आएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०७७ आइतवार - १०:२९:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology