शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप २७९ जनामा कोरोना संक्रमण पुष्टि

थप २७९ जनामा कोरोना संक्रमण पुष्टि

आशिष ठकुरी

२८, जेठ २०७७
  • 10.1K
    SHARES
  • थप २७९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ । जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

    images
    images

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ९० रहेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २८, २०७७ बुधवार - १६:३०:४० बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology