शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

नेपालमा थप २५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

नेपालमा थप २५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

नागरिक पाटी

२९, जेठ २०७७
  • 10.1K
    SHARES
  • नेपालमा थप २५० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४ हजार ६१४ पुग्यो

    काठमाण्डौ । नेपालमा थप दुई सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय ३० जना पुरुष र २० जना महिला गरी दुई सय ५० जनामा कोरोना पोजेटिभ भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।corona news3.jpg

    images

    यससँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । आज थपिएका संक्रमितहरु सुनसरी , रौतहट , बारा , धादीङ, सर्लाही , सप्तरी , महोत्तरी , झापा, दाङ , रोल्पा , बाके , दैलेख , सुर्खेत , कपिलबस्तु ,प्युठान , रुपन्देही , कैलाली , बाजुरा, बझाङ ,नवलपरासी पश्चिमका रहेका छन ।जस मध्ये पुरुष ४२०८५ महिला ३२९ महिला रहेका छन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - १६:५५:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology