शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

कोरोना जितेर आज एकैदिन १८७ जना घर फर्किए, निको हुनेको संख्या ८६१ पुग्यो

कोरोना जितेर आज एकैदिन १८७ जना घर फर्किए, निको हुनेको संख्या ८६१ पुग्यो

नागरिक पाटी

२९, जेठ २०७७
  • 9.9K
    SHARES
  • कोरोना जितेर आज एकैदिन १८७ जना घर फर्किए, निको हुनेको संख्या ८६१ पुग्यो

    काठमाण्डौ ।नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाला जितेर थप १८७ जना घर फर्किएका छन ।स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार आज १८७ जना संक्रमित निको भएर घर फर्किएका हुन् । जस मध्ये महिला ८ जना र पुरुष १७९ जना रहेका छन ।यो संगै नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ८६१ पुगेको छ ।त्यस्तै नेपालमा आज थप २५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रबक्ता प्रा.डा जागेश्वर गौतमले आज थप २५० जनामा कोरोना पुष्टि भएको बताए । यो संगै कोरोना संक्रमितको संख्या ४६१४ पुगेको छ ।

    images

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २९, २०७७ बिहिवार - १७:१०:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology