शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विश्वभर कोरोनाका कारण ४ लाख १३ हजार भन्दा बढीकोे मृत्यु

विश्वभर कोरोनाका कारण ४ लाख १३ हजार भन्दा बढीकोे मृत्यु

नागरिक पाटी

३०, जेठ २०७७
  • 10.0K
    SHARES
  • विश्वभर कोरोनाका  कारण ४ लाख १३ हजार भन्दा बढीकोे मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या ४ लाख १३ हजार ३७२ पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म ७२ लाख ७३ हजार ९५८ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

    images
    images

    विश्व स्वास्थ्य संगठनका अनुसार सबैभन्दा धेरै कोरोनाको प्रभाव अमेरिकी देशहरुमा परेको छ भने सबैभन्दा कम अफ्रिकन देशमा संक्रमण फैलिएको छ ।

    अमेरिकन देशहरुमा हालसम्म कोरोना संक्रमण ३४ लाख ८५ हजारभन्दा धेरैमा फैलिसकेको छ भने अफ्रिमा महादेशमा यो संख्या १ लाख ५० हजारमा सिमित छ । युरोपमा २३ लाख ३९ हजारभन्दा धेरैमा कोरोना संक्रमण फैलिसकेको छ । संयुक्त राष्ट्रसंघले कोरोना नियन्त्रणका सवालमा अमेरिका र युरोपले अफ्रिकी देशबाट पाठ सिक्नु पर्ने बताउँदै आएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ३०, २०७७ शुक्रवार - ११:२१:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology