शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २२९ पुग्यो

नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २२९ पुग्यो

नागरिक पाटी

१९, आषाढ २०७७
  • 5.9K
    SHARES
  • नेपालमा थप ७४० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १५ हजार २२९ पुग्यो

    काठमाडौं । विगत २४ घण्टायता नेपालमा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन्।

    images

    आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार २२९ जना पुगेको छ। हालसम्म ३२ कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। हालसम्म ८ जिल्लामा प्रतिजिल्ला ५ सय भन्दा बढी संक्रमित छन्।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - १६:३६:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology