शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छि गाउँपालिकाको विपन्न परिवारलाई ग्लोबल आईएमई बैंक बैरेनी शाखाद्धारा खाद्य सामाग्री सहयोग

गल्छि गाउँपालिकाको विपन्न परिवारलाई ग्लोबल आईएमई बैंक बैरेनी शाखाद्धारा खाद्य सामाग्री सहयोग

नागरिक पाटी

२३, आषाढ २०७७
  • 10.9K
    SHARES
  • गल्छि गाउँपालिकाको विपन्न परिवारलाई ग्लोबल आईएमई बैंक बैरेनी शाखाद्धारा खाद्य सामाग्री सहयोग

    गल्छी । ग्लोबल आईएमई बैंक बैरेनी शाखाद्धारा कोरोना महामारिको समयमा गाउँपालिकाको अति विपन्न गरिब दलित तथा रोजगारी गुमाएका मजदुर परिवारका लागि खाद्यान्न सहयोग गरेको छ । बैँकले गल्छी गाँउपालिकालाई २ लाख ४६ हजार २ सय ७ रुपैयाँ बराबरको खाद्यान्न गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

    images
    images

    साथै गाउँपालिकले उक्त बैँकलाई प्रशंसा प्रत्र पनि प्रदान गरेको छ । ग्लोबल आईएमई बैंकले देशै भरि यस्तो किसिमको सहयोग गरिरहेको र भविष्यमा हुने कुनैपनि विपद्मा सहयोग गर्दै जाने शाखा प्रमुख सायर उप्रेतीको भनाई छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - ०८:२९:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology