शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार माथी, ६ सय ८८ जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार माथी, ६ सय ८८ जना डिस्चार्ज

नागरिक पाटी

२३, आषाढ २०७७
  • 6.5K
    SHARES
  • नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार माथी, ६ सय ८८ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप २०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार नेपालमा आइसोलेसनमा ८ हजार ६ सय ३४ जना कोरोना संक्रमित रहेका छन् ।
    त्यस्तै क्वारेन्टाइनमा रहनेहरुको संख्या २ लाख ६१ हजार ८ सय ६१ जना रहेको प्रवक्ता गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा ६ सय ८८ जना र आज सम्म ७ हजार ४ सय ९९ संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । विगत २४ घण्टामा ६ हजार एक सय ३३ जनाको पिसिआर परीक्षण भएको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २३, २०७७ मंगलवार - १६:३५:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology