शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाबारे नयाँ तथ्य, "बन्द कोठाभित्र १० मिटरभन्दा टाढासम्म फैलिन सक्छ"

कोरोनाबारे नयाँ तथ्य, "बन्द कोठाभित्र १० मिटरभन्दा टाढासम्म फैलिन सक्छ"

नागरिक पाटी

२४, आषाढ २०७७
  • 6.7K
    SHARES
  • कोरोनाबारे नयाँ तथ्य, "बन्द कोठाभित्र १० मिटरभन्दा टाढासम्म फैलिन सक्छ"

    काठमाडौं । कोरोनाभाइरस संक्रमणबाट जोगिन र थप संक्रमण नियन्त्रणका लागि दुई मिटर भौतिक दूरी कायम गर्नुपर्ने बताउँदै आइरहेका बेला वैज्ञानिकहरुले कोरोनाको विषाणु बन्द कोठाभित्र दश मिटरभन्दा टाढासम्म फैलिनसक्ने जानकारी दिएका साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

    images
    images

    विश्वस्वास्थ्य संगठन ९डब्लुएचओ०लाई पत्र लेख्दै विश्वका ३२ मुलुकका २३९ वैज्ञानिकले बन्द कोठामा पाँच माइक्रोमिटरभन्दा साना ड्रपलेटहरु १० मिटरभन्दा लामो दूरीसम्म फैलिन सक्ने उल्लेख गरेका छन् । उक्त तथ्यले कोरोनाभाइरस नियन्त्रणमा जटिलता थपिएको छ ।

    कोरोनाभाइरस नियन्त्रणका लागि भौतिक दूरी कायम राख्नु पर्ने, बारम्बार सावुन पानीले हात धोइरहनु पर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, मास्क लगाउनु पर्ने चिकित्सकहरुले बताउँदै आएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - १७:२३:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology