शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

काठमाडौँ उपत्यकामा २३ नयाँ कोरोना संक्रमित थपिए

काठमाडौँ उपत्यकामा २३ नयाँ कोरोना संक्रमित थपिए

नागरिक पाटी

२४, आषाढ २०७७
  • 6.6K
    SHARES
  • काठमाडौँ उपत्यकामा २३ नयाँ कोरोना संक्रमित थपिए

    काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्याकामा २३ जना कोरोना संक्रमित थपिएको जनाएको छ । बुधवार नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ संक्रमित फेला परेको जानकारी दिएका हुन् ।

    images

    काठमाडौँ जिल्लामा १६ र ललितपुर जिल्लामा ७ जनाको पीसीआर परीक्षण पोजिटिभ आएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २४, २०७७ बुधवार - १७:२६:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology