शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पदबाट राजिनामा दिन्न, सकेको गर्नुस् : प्रधानमन्त्री ओली

पदबाट राजिनामा दिन्न, सकेको गर्नुस् : प्रधानमन्त्री ओली

नागरिक पाटी

१, श्रावण २०७७
  • 6.9K
    SHARES
  • पदबाट राजिनामा दिन्न, सकेको गर्नुस् : प्रधानमन्त्री ओली

    काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफूले पदबाट कुनै हालतमा राजिनामा नदिने प्रष्ट पारेका छन् । उनले सकेको गर्न आफ्ना विरुद्धमा रहेका नेताहरुलाई चुनौती दिएका छन् ।

    images
    images

    ओलीको कार्यशैली र अभिव्यक्तिले पार्टी र सरकार दुबै संकटमा परेको निष्कर्ष निकाल्दै आएका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाललाई ओलीले सकेको गर्न चुनौती दिएका हुन् । विवादको समाधान खोज्न भन्दै आफूसँग छलफल गर्न बालुवाटार पुगेका दाहाल र नेपाललाई उनले आफू स्थायी कमिटी मात्र होइन पार्टीका सबै कमिटी फेस गर्न तयार रहेको तर राजिनामा भने नदिने जवाफ दिएका स्रोतले जानकारी गराएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १, २०७७ बिहिवार - १९:५०:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology