शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पहिरोमा परेर धादिङमा एकैपरिवारका तीन जनाको मृत्यु

पहिरोमा परेर धादिङमा एकैपरिवारका तीन जनाको मृत्यु

नागरिक पाटी

६, श्रावण २०७७
  • 44.6K
    SHARES
  • पहिरोमा परेर धादिङमा एकैपरिवारका तीन जनाको मृत्यु

    काठमाडौं । धादिङमा पहिरोमा पुरिएर एकैपरिवारको तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् ।

    images
    images

    राति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले बताएका छन् । मँगलबार मात्र धादिङको गजुरी गाउँपालिका २ मलेखुमा गएको पहिरोमा परि १७ वर्षिया निरुता परियारको मृत्यू भएको थियो ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ६, २०७७ मंगलवार - ०९:००:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology