शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु, मृतकको संख्या ५४ पुग्यो

नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु, मृतकको संख्या ५४ पुग्यो

नागरिक पाटी

१६, श्रावण २०७७
  • 6.1K
    SHARES
  • नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु, मृतकको संख्या ५४ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। वीरगञ्जामा हिजो बिहीबार दुई जनाको ज्यान गएपछि नेपालमा मृत्यु हुनेको संख्या ५४ पुगेको छ। यद्यपी स्वास्थ्य मन्त्रालयले भने पुष्टि गरेको छैन्। हिजो वीरगञ्जको कोरोना अस्पतालमा उपचाररत ३५ वर्षीय पुरुष र अर्का ६५ वर्षीय पुरुषको मृत्यु भएपछि कोरोना पुष्टि भएको हो।

    images
    images

    corona-virus.jpeg

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - ०८:३६:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology