शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ३१५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २० हजार माथी

थप ३१५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २० हजार माथी

नागरिक पाटी

१७, श्रावण २०७७
  • 5.9K
    SHARES
  • थप ३१५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या २० हजार माथी

    काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ । आज ३१५ जना थपिएका छन् ।शुक्रबार २२४ जना थपिएका थिए । विहिबार २७४ जना थपिएका थिए । बुधबार २१० जना थपिएका थिए । यस्तै मंगलबार ३११ थपिएका थिए । आज ६ हजार ९९३ को पिसिआर परिक्षण गरिएको थियो । अब सक्रिय संक्रमितको संख्या ५ हजार ३३८ छ ।

    images
    images

    यस्तै निको हुनेको संख्या १४ हजार ४९२ जना पुगेको छ । आज ९३ जना निको भएका छन् । शुक्रबार १५१ जना निको भएका थिए । विहिबार २२७ जना निको भएका थिए । बुधबार १४६ जना निको भएका थिए । यस्तै मंगलबार १२१ जना निको भएका थिए । ७२।१ प्रतिशत निको भएका छन् । यस्तै मृत्यु हुनेको संख्या ५६ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १७, २०७७ शनिवार - १६:३६:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology