शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सरकारद्धारा १२ बर्ष मुनि र ६० बर्ष माथिकालाई घरबाहिर ननिस्कन आग्रह

सरकारद्धारा १२ बर्ष मुनि र ६० बर्ष माथिकालाई घरबाहिर ननिस्कन आग्रह

नागरिक पाटी

१८, श्रावण २०७७
  • 11.4K
    SHARES
  • सरकारद्धारा १२ बर्ष मुनि र ६० बर्ष माथिकालाई घरबाहिर ननिस्कन आग्रह

    काठमाडौं । कोरोना संक्रमणको जोखिम बढिरहेको भन्दै सरकारले १२ बर्षमुनिका बालबालिका र ६० बर्ष नाघेका ज्येष्ठ नागरिकलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै यस्तो आग्रह गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

    images
    images

    लकडाउन खुकुलो भएसंगै देशभर कोरोनाका बिरामी बढ्दै गएका छन् । देशभर कोरोना संक्रमणको जोखिम बढेको भन्दै देशभर थप सतर्कता अपनाउन आग्रह गरिएको छ । आईतबार देशभर २४६जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने काठमाडौं उपत्यकामा मात्रै ३१ जना नयाँ संक्रमित थपिएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - १७:५७:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology