शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौंको थापाथली केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौंको थापाथली केन्द्रबिन्दु भएर भूकम्प

नागरिक पाटी

२१, श्रावण २०७७
  • 7.6K
    SHARES
  • काठमाडौंको थापाथली केन्द्रबिन्दु भएर भूकम्प

    काठमाडौं । काठमाडौं उपत्यकामा गए राति भूकम्पको झड्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेटमा २.७ रेक्टर स्केलको भूकम्पको धक्का गएको हो । भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ । मध्यराति भएकाले सर्वसाधारणले भने भूकम्पको धक्का खासै पत्ता पाएनन् ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - ०७:४२:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology