शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको सँक्रमण

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको सँक्रमण

नागरिक पाटी

२२, श्रावण २०७७
  • 4.9K
    SHARES
  • गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको सँक्रमण

    काठमाण्डौँ । बिहीबार विहान आएको पछिल्लो तथ्यांकअनुसार गण्डकी प्रदेशमा ११ जना कोरोनाभाइरस ९कोभिड १९० संक्रमित थपिएका छन् । गण्डकीका गोरखा, पूर्वी नवलपरासी, कास्की र पर्वतमा यी संक्रमित थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गोरखामा ६, पूर्वी नवलपरासीमा ३, कास्की र पर्वतमा कम्तिमा १–१ जना संक्रमित थपिएका हुन् ।

    images
    images

    यो सँगै गण्डकी प्रदेशमा कोरोनाभाइरस संक्रमितको संख्या १ हजार ५ सय ६६ जना पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - ०९:५१:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology