शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

नागरिक पाटी

२२, श्रावण २०७७
  • 5.2K
    SHARES
  • प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोभिड १९ संक्रमण पुष्टि भएको छ। प्रचण्डको निजी निवासमा बाहिरी घेरामा खटिएका नेपाल प्रहरीका ६ जनामा संक्रमण देखिएका हो।

    images
    images

    प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले सबैभन्दा बाहिरी घेराका सुरक्षाकर्मीका संक्रमण देखिएको बताएका छन् । उनले सुरक्षाकर्मीबाहेक सचिवालय र परिवारका सबैजनाको कोभिड संक्रमण रिपोर्ट नेगेटिभ आएको बताए।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - १४:२७:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology