शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

श्री लिती महाकाल माध्यमिक विद्यालयमा शिक्षक आवश्यकता सम्बन्धी सुचना

श्री लिती महाकाल माध्यमिक विद्यालयमा शिक्षक आवश्यकता सम्बन्धी सुचना

नागरिक पाटी

२३, श्रावण २०७७
  • 18.4K
    SHARES
  • श्री लिती महाकाल माध्यमिक विद्यालयमा शिक्षक आवश्यकता सम्बन्धी सुचना

    धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ४ रातमाटेमा अवस्थित श्री लिती महाकाल माध्यमिक विद्यालयका लागि बागमती प्रदेशबाट प्राप्त सिकाई अनुदान कोटा अन्तर्गत माध्यमिक तहमा अध्यापन गराउन एकजना गणित विषयको शिक्षक आवश्यक परेकाले ईच्छुकले दरखास्त निवेदन दिनुहुन अनुरोध गरिन्छ ।

    images
    images

    आवश्यक कागजातहरु :
    १. निवेदन
    २. शिक्षक अध्यापन अनुमती पत्र
    ३. शैक्षिक योग्यताको हरेक कागजपत्रको फोटोकपी दुई/दुई प्रति र
    ४. नागरिकताको फोटोकपी दुई प्रति

    एक हजार पाँच सय रुपैँया सहित विद्यालयमा उपस्थित भएर दरखास्त निवेदन दिन सकिनेछ ।

    निवेदन दिने अन्तिम मिती : यहि भदौ ५ गते बिहिबार सम्म

    परिक्षा लिखित र अन्तरवार्ता हुनेछ । परिक्षा मिती निवेदन दिने अन्तिम मितीमा जानकारी गराईनेछ ।

    गणित विषयमा स्नातकोत्तर गरेकालाई पहिलो प्राथमिकता दिईनेछ ।

    तलब : ३५ हजार ९ सय ९० रुपैँया । 

    थप जानकारीका लागि सम्पर्क
    श्री लिती महाकाल माध्यमिक विद्यालय
    थाक्रे ४ रातमाटे धादिङ ।

    प्रधानाध्यापक : ओम प्रसाद सापकोटा
    मोबाईल : ९८४९३०४७८३
    विद्यालय व्यवस्थापन समितीका अध्यक्ष : कविराज अर्याल
    मोबाईल : ९८६०७६६८७०

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २३, २०७७ शुक्रवार - ०९:१७:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology