शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाका कारण नेपालमा थप ४ को मृत्यु, मृत्यु हुनेको संख्या ८३ पुग्यो

कोरोनाका कारण नेपालमा थप ४ को मृत्यु, मृत्यु हुनेको संख्या ८३ पुग्यो

नागरिक पाटी

२७, श्रावण २०७७
  • 8.7K
    SHARES
  • कोरोनाका कारण नेपालमा थप ४ को मृत्यु,  मृत्यु हुनेको संख्या ८३ पुग्यो

    काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको जनाएको छ । आज मंगलवार मन्त्रालयमा नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा। जागेश्वर गौतमले कोरोनाका कारण मृत्यु हुनेको संख्यामा ४ जना थप भएको र नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ८३ पुगेको बताए ।

    images
    images

    मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष रहेका छन् । त्यस्तै काभ्रेकी ५० वर्षीय महिला र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुषको पनि कोरोनाका कारण मृत्यु भएको हो ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०७७ मंगलवार - १७:२३:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology