शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ८८ पुग्यो

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ८८ पुग्यो

नागरिक पाटी

२८, श्रावण २०७७
  • 6.9K
    SHARES
  • कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ८८ पुग्यो

    काठमाण्डौ । देशका विभिन्न अस्पतालमा थप ५ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। ललितपुर, मोरङ, रुपन्देही र सप्तरी, धनुषामा गरी चार पुरुष र एक महिलाको मृत्यु भएको हो ।
    योसँगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ८८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।

    images
    images

    अहिलेसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २३ हजार ९ सय ४८ जनामा कोरोना पुष्टि भएको छ । यसमध्ये १६ हजार ६ सय ६४ जना निको भएका र ७ हजार २ सय १ जना आइसोलेशनमा रहेका मन्त्रालयले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७७ बुधवार - ११:२२:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology