शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण

नागरिक पाटी

२८, श्रावण २०७७
  • 5.3K
    SHARES
  • काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण

    काठमाडौँ । पछिल्लो २४ घण्टा काठमाडौँ उपत्यकामा थप १३८ नयाँ सक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १०९ , ललितपुरमा २१ र भक्तपुरमा ८ नयाँ संक्रमित थपिएका हुन् । मुलुकभर भने २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ।

    images

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७७ बुधवार - १७:२७:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology