शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जिल्ला अस्पताल धादिङका १० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा (विज्ञप्ती सहित)

जिल्ला अस्पताल धादिङका १० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा (विज्ञप्ती सहित)

नागरिक पाटी

२९, श्रावण २०७७
  • 16.3K
    SHARES
  • जिल्ला अस्पताल धादिङका १० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा (विज्ञप्ती सहित)

    धादिङ । धादिङबेसी स्थित सदरमुकाममा रहेको जिल्ला अस्पतालका १० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिदा सेवा प्रवाभित भएको छ ।धादिङबेसीमा उपचार गराई थप उपचारको लागि काठमाडौ लगिएको धुवाँकोटका एक पुरुषको मृत्यु भए सँगै कोरोना भाईरस पोजेटिभ देखिएपछि ति पुरुषको उपचारमा खटिएका १० जना स्वास्थ्यकर्मीहरुलाई क्वारेन्टिनमा राखिदा सेवा प्रवाभित भएको जिल्ला अस्पतालका प्रमुख डा. त्रिभुवन चन्द्र झाले बताएका छन् ।

    images
    images

    जिल्ला अस्पतालको तर्फबाट विज्ञप्ती जारी गर्दै प्रमुख झाले जनशक्तिको अभावका कारण सेवा प्रवाह प्रभावित हुन गएकोको सेवाग्रहीहरुसँग क्षमा प्रार्थी रहेको बताएका छन् । धादिङका एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

    bbbb.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २९, २०७७ बिहिवार - १७:४४:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology