शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ५ सय ९४ जनामा कोरोना संक्रमण, मृतकको संख्या ९९ पुग्यो

थप ५ सय ९४ जनामा कोरोना संक्रमण, मृतकको संख्या ९९ पुग्यो

नागरिक पाटी

३०, श्रावण २०७७
  • 5.7K
    SHARES
  • थप ५ सय ९४ जनामा कोरोना संक्रमण, मृतकको संख्या ९९ पुग्यो

     काठमाण्डौं । नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

    images
    images

    संक्रमितमध्ये १७ हजार ७७ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा २ सय ४० जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । मृतकको संख्या भने ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३०, २०७७ शुक्रवार - १६:४४:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology