शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म १०४ को मृत्यु

नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म १०४ को मृत्यु

नागरिक पाटी

३२, श्रावण २०७७
  • 5.8K
    SHARES
  • नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म १०४ को मृत्यु

    काठमाडौं । आज थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।यस्तै, आज थप १३४ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको संख्या १७ हजार ३३५ पुगेको छ । नेपालमा हालसम्म १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७७ आइतवार - १६:५१:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology