शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोनाबाट थप तीनको मृत्यु, मृत्यु हुनेको संख्या १०७ पुग्यो

नेपालमा कोरोनाबाट थप तीनको मृत्यु, मृत्यु हुनेको संख्या १०७ पुग्यो

नागरिक पाटी

१, भाद्र २०७७
  • 5.2K
    SHARES
  • नेपालमा कोरोनाबाट थप तीनको मृत्यु, मृत्यु हुनेको संख्या १०७ पुग्यो

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप तीन जनाकोमृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ जिल्लाका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीया महिला र रौटहटका ३२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमार्फत पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १६:५७:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology