शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

काठमाडौं उपत्यकामा थप १६८ जनामा कोराना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा थप १६८ जनामा कोराना संक्रमण पुष्टि

नागरिक पाटी

१, भाद्र २०७७
  • 6.6K
    SHARES
  • काठमाडौं उपत्यकामा थप १६८ जनामा कोराना संक्रमण पुष्टि

    काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा १३९ जना ,ललितपुरमा १५ जना र भक्तपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै आज देशभर ५८१ जना कोरोना संक्रमित थपिएका छन् भने १५९ जना डिस्चार्ज भएका छन् ।

    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १, २०७७ सोमवार - १७:०४:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology