शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौं उपत्यकामा आज थप १६६ जना कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा आज थप १६६ जना कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

७, भाद्र २०७७
  • 6.2K
    SHARES
  • काठमाडौं उपत्यकामा आज थप १६६ जना कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा आज थप १६६ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १२६ भक्तपुरमा २८ र ललितपुरमा १२ जना थपिएका हुन्।
    यस्तै, देशभर आज थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । आज थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १८ हजार ६३१ उपचारपछि निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जनाएका छन् गौतमले बताए ।

    images
    images

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १६:४९:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology