शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज देशभर थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ?

आज देशभर थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ?

नागरिक पाटी

७, भाद्र २०७७
  • 8.5K
    SHARES
  • आज देशभर थपिएका कोरोना संक्रमित कुन जिल्लामा कति ?

    काठमाडौँ । देशभर आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।

    images
    images

    स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १२६, ललितपुरका १२, भक्तपुरका २८, झापाका १०, मोरङका ५०, सुनसरीका ९, धनुषाका ६०, पर्साका १३९, बाराका ३९, महोत्तरीका ३४, रौतहटका ९, सप्तरीका ४, सर्लाहीका ९१, सिरहाका १४, काभ्रेका २७, दोलखाका ६ र धादिङका १ जनामा कोरोना पुष्टि भएको छ।

    यस्तै मकवानपुरका १, रसुवाका १, रामेछापका २, सिन्धुलीका १, कास्कीका ५, गोरखाका २, नवलरासीका ६, पाल्पाका २, प्यूठानका २, बर्दियाका २, बाँकेका ११, रोल्पाका १, जुम्लाका २, रुपन्देहीका २८, रुकुमका ७, अछामका २३, डडेल्धुराका २, दार्चुलाका १, बझाङका ३ तथा बैतडीका ४ जनामा संक्रमण पुष्टि भएको हो।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७७ आइतवार - १७:१५:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology