शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा १६ जनामा कोरोना सँक्रमण, कुन पालिकामा कति थपिए ?

धादिङमा १६ जनामा कोरोना सँक्रमण, कुन पालिकामा कति थपिए ?

नागरिक पाटी

१२, भाद्र २०७७
  • 11.3K
    SHARES
  • धादिङमा १६ जनामा कोरोना सँक्रमण, कुन पालिकामा कति थपिए ?

    धादिङ । धादिङका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार धादिङको थाक्रे गाउँपालिका वडा नं ६ का २५,२५ र २८ वर्षिय पुरुष, थाक्रे गाउँपालिका वडा नं २ का २३ र २८ वर्षिय पुरुष, नीलकण्ठ नगरपालिका वडा नं ६ का १३ वर्षिय बालकमा कोरोना सँक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

    images
    images

    यस्तै एकैदिन त्रिपुरासुन्दरी गाउँपालिकामा १० जना सँक्रमित थपिएका छन् । उक्त गाउापालिकाको वडा नं २ का ४ वर्षिय बालक सहित २२,२७,३३,३३,३९ वर्षिय पुरुष र ११,१४,२६ र ३३ वर्षिय किशोरी तथा महिलामा कोरोना पुष्टि भएको छ । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय २ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - १७:०३:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology