शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा एकै दिन २७ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा एकै दिन २७ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

१४, भाद्र २०७७
  • 6.2K
    SHARES
  • मकवानपुरमा एकै दिन २७ जनामा कोरोना संक्रमण पुष्टि

    हेटौंडा । मकवानपुरमा आज एकै दिनमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिउँसो प्राप्त रिपोर्टमा १४ जना र साँझ प्राप्त प्रदेश प्रयोगशालाको रिपोर्टमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    images
    images

    कोरोना संक्रमणमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा वसोवास गर्ने रहेका छन् । हेटौडाका मात्र १० जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । अरु ३ जना हेटौंडामा कार्यरत तर, मकवानपुर बाहेकका जिल्लाका रहेका छन् । यसअघि दिउँसो हेटौंडाकै १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - २१:४३:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology