शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टी

काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टी

नागरिक पाटी

१५, भाद्र २०७७
  • 7.5K
    SHARES
  • काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण पुष्टी

    धादिङ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा २९८ संक्रमित थपिएका हुन् ।

    images

    सोमबार काठमाडौं १९० जना, भक्तपुरमा ४१ र ललितपुर ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिबार काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ र ललितपुर १९ जनाम गरी १८६ जना कोरोना संक्रमण देखिएको थियो । पछिल्लो २४ घण्टामा ५८८ जना निको भएका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म २१ हजार ४०१ जना संक्रमणमुक्त भएर फर्किएका छन्।  

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - १७:०६:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology