शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका थप ११ जनामा कोरोना संक्रमण पुष्टि, कुन पालिकामा कति ?

धादिङका थप ११ जनामा कोरोना संक्रमण पुष्टि, कुन पालिकामा कति ?

नागरिक पाटी

१६, भाद्र २०७७
  • 9.6K
    SHARES
  • धादिङका थप ११ जनामा कोरोना संक्रमण पुष्टि, कुन पालिकामा कति ?

    धादिङ । धादिङका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धादिङको धुनीबेशी नगरपालिका वडा नं ३ का ३१ वर्षिय पुरुष, थाक्रे गाउँपालिका वडा नं ६ का ३१ वर्षिय पुरुष, गल्छि गाउँपालिका वडा नं १ का ३५ वर्षिय पुरुष र सिद्धलेक गाउँपलिका वडा नं ३ का १८ वर्षिय पुरुषमा कोरोना सँक्रमण भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

    images
    images

    यस्तै उहाँका अनुसार नीलकण्ठ नगरपालिका वडा नं २ का २६ ,२८ र ३४ वर्षिय पुरुष, नेत्रावती डवजोङ वडा नं ३ का ३२ वर्षिय पुरुष,नेत्रावतीकै वडा नं ५ का २५ वर्षिय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ का ३३ वर्षिय पुरुष र रुविभ्यालि गाउँपालिकाका वडा नं १ का २४ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय २७ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - १७:१३:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology