शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

वीर अस्पतालका ७१ कर्मचारीमा कोरोना सक्रमण पुष्टि, अस्पतालको सेवामा समस्या

वीर अस्पतालका ७१ कर्मचारीमा कोरोना सक्रमण पुष्टि, अस्पतालको सेवामा समस्या

नागरिक पाटी

१७, भाद्र २०७७
  • 8.2K
    SHARES
  • वीर अस्पतालका ७१ कर्मचारीमा कोरोना सक्रमण पुष्टि, अस्पतालको सेवामा समस्या

    काठमाडौं । वीर अस्पतालमा कार्यरत १३ जना कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि अस्पतालले सेवा बन्द गर्ने भएको छ । ठूलो सङ्ख्यामा डाक्टर नर्सलाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालको सेवा पूर्ण रुपमा बन्द गर्न लागेको हो ।

    images
    images

    अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले मंगलबार मात्र १३ जना गरी जम्मा ७१ जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएकोले बुधबार र बिहीबार अस्पताल पूर्णरुपमा बन्द गरी स्यानिटाइजेसन तथा सरसफाइ गरिने बताए।

    उनले मङ्गलबार कोरोना देखिएकोमा एक चिकित्सक, छ जना नर्स, दुई फर्मासिष्ट र चार जना स्वीपर तथा कार्यालय सहयोगी रहेको बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - ०७:४१:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology