शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ५१ पुग्यो

नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ५१ पुग्यो

नागरिक पाटी

१७, भाद्र २०७७
  • 5.2K
    SHARES
  • नेपालमा कोरोनाबाट थप १२ जनाको मृत्यु, मृतकको संख्या २ सय ५१ पुग्यो

    धादिङ । कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले महिला ६ र ६ पुरुषको मृत्यु भएको जानकारी दिए ।

    images
    images

    मृत्यु हुनेहरुमा

    चितवन-१८ वर्षीया महिला
    चितवन -५५ वर्षीया महिला
    काठमाडौं -८९ वर्षीया महिला
    ललितपुर -७० वर्षीया महिला
    तनहुँ -२० वर्षीया महिला
    कपिलवस्तु- ६० वर्षीया महिला
    बारा -९७ वर्षीय पुरुष
    चितवन- ६५ वर्षीय पुरुष
    भक्तपुर - ४० वर्षीय पुरुष
    काठमाडौं - ७० वर्षीय पुरुष
    काठमाडौं - ७५ वर्षीय पुरुष
    धादिङ - ४७ वर्षीय पुरुष

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - १७:०७:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology