शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप १२ सय २८ जनामा कोरोना संक्रमण, ९ सय १७ जना डिस्चार्ज

नेपालमा थप १२ सय २८ जनामा कोरोना संक्रमण, ९ सय १७ जना डिस्चार्ज

नागरिक पाटी

१८, भाद्र २०७७
  • 6.3K
    SHARES
  • नेपालमा थप १२ सय २८ जनामा कोरोना संक्रमण, ९ सय १७ जना डिस्चार्ज

    धादिङ । नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको छ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो । सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टा भित्र ९ सय १७ जना डिस्चार्ज भएका छन । कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या २४ हजार २ सय ७ जना पुगेको छ ।

    images
    images

    देशभर २४ घण्टामा १३ हजार ४ सय १३ जनाको पीसिआर परिक्षण गरिएको डा.गौतमले बताउनुभयो । अहिले देशभर १८ हजार ४ सय १३ सक्रिय संक्रमित रहेका छन् भने ६ हजार ७ सय ४९ जना क्वारेन्टाईनमा रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०७७ बिहिवार - १७:०९:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology