शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका थप १३ जनामा कोरोना सँक्रमण पुष्टि, कुन पालिकामा कति ?

धादिङका थप १३ जनामा कोरोना सँक्रमण पुष्टि, कुन पालिकामा कति ?

नागरिक पाटी

१९, भाद्र २०७७
  • 12.4K
    SHARES
  • धादिङका थप १३ जनामा कोरोना सँक्रमण पुष्टि, कुन पालिकामा कति ?

    धादिङ । धादिङका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार धादिङको धुनीबेसी नगरपालिकाका १ जना, गजुरी गाउँपालिकाका १ जना, बेनीघाट रोराङ गाउँपालिकाका १ जना, गंगाजमुना गाउँपालिकामा १ जना र त्रिपुरासुन्दरी गाउँपालिकाका ९ जना रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

    images
    images

    यस्तै धुनीबेशी नगरपालिका वडा नं ८ का ४९ वर्षिय पुरुष, गंगाजमुना गाउँपालिका वडा नं ७ का ३१ वर्षिय पुरुष, बिहिबार गजुरीमा मृत्यु भएका रसुवाको ३१ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको रिजालले जानकारी दिनुभयो । यस्तै त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का १२, १६, १६, १७ वर्षिय बालक, २३, २४ र २७ वर्षिय पुरुष, ३४ र ३७ वर्षिय महिला, बेनिघाट रोराङ गाउँपालिकाका वडा नं ३ का ४८ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको हो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या २ सय ४५ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०७७ शुक्रवार - १७:५५:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology