शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना सक्रमणबाट २४ घण्टामा थप ९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २८० पुग्यो

कोरोना सक्रमणबाट २४ घण्टामा थप ९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २८० पुग्यो

नागरिक पाटी

२०, भाद्र २०७७
  • 7.3K
    SHARES
  • कोरोना सक्रमणबाट २४ घण्टामा थप ९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २८० पुग्यो

    काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप ९ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ जना महिला र ६ जना पुरुष औपचारिक रुपमा पुष्टि गरे ।

    images
    images


    उनका अनुसार मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । काठमाडौँका ३ जना ४१ वर्षीय, ५९ वर्षीय र ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

    त्यसैगरी मृत्यु हुनेमा पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय र रुपन्देहीका ४० वर्षीय पुरुष रहेका छन् । यो सँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०७७ शनिवार - १७:०२:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology