शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२२, भाद्र २०७७
  • 6.3K
    SHARES
  • मकवानपुरमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि

    हेटौंडा । मकवानपुर जिल्लामा आज एकै दिन थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपीएका संक्रमितहरु अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रका रहेका छन् ।

    images
    images

    जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४४२ जना पुगेको छ भने कोरोना संक्रमित हुनेहरुको संख्या ७१२ पुगेको छ । कोरोनाका कारण जिल्लामा ७ जनाको मृत्यु भएको छ । पछिल्लो समयमा कोरोना संक्रमण हुनेको संख्या बढेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - १८:५२:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology