शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाबाट नेपालमा एक पत्रकारको मृत्यु

कोरोनाबाट नेपालमा एक पत्रकारको मृत्यु

नागरिक पाटी

२२, भाद्र २०७७
  • 10.6K
    SHARES
  • कोरोनाबाट नेपालमा एक पत्रकारको मृत्यु

    धादिङ । नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट पत्रकारको मृत्यु भएको छ । मधुमेह, उच्च रक्तचाप र मिर्गौला रोगबाट पीडित ६२ वर्षीय बनारसी वर्मा लाई मृत्यु पछि कोरोना सङ्क्रमण पुष्टि पनि भएको थियो ।

    images
    images

    उनी नेपाल पत्रकार महासंघ कपिलवस्तुका पूर्वजिल्ला उपाध्यक्षसमेत हुन् । उनको मृत्युपछि सोमबार साँझ कोरोना पोजेटिभ रिपोर्ट आएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

    उनका दुई छोराहरूमा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको थियो । उनी लामो समयदेखि मिर्गौला रोग, मधुमेह र उच्च रक्तचापका बिरामी थिए ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - २१:४६:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology